आपत्तिजनक अवस्थामा पाँच भारतीयसहित १२ जना पक्राउ

झापा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत छन् । प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको … Continue reading आपत्तिजनक अवस्थामा पाँच भारतीयसहित १२ जना पक्राउ